जनकपुरमा नागरिक अभिनन्दनका पछाडि लुकेका तथ्यहरु

पञ्चायतकालमा राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव शरदचन्द्र शाहको अनौठो बानी थियो, जसले उनलाई अन्य पञ्चभन्दा फरक देखाउँथ्यो । दशरथ रंगशालाको कुनै समारोहमा राजाको सवारी भएमा शाह आफ्नो पूरै ज्यानलाई भुइँमा घोप्टो पारेर राजालाई ढोग्थे । त्यो पञ्चायतभित्रको ‘लम्पसारवाद’ थियो । अचेल मुलुकमा राजतन्त्र त छैन, तर ‘लम्पसारवाद’ कायमै छ । सिंहदरबारमा शासन गर्नेहरु अचेल राजाको … Continue reading जनकपुरमा नागरिक अभिनन्दनका पछाडि लुकेका तथ्यहरु